घुस लिने दुई इन्सपेक्टर विरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिने दुई इन्सपेक्टर विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षकद्वय रमेशबहादुर पाण्डे र राजु स्वर्णकारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक मुद्दा मिलाइदिने र थुनामा रहेका एक आरोपीलाई छुटाइदिने भन्दै उनीहरुले सेवाग्राहीसँग रु १८ हजार घुस मागेको आयोगले आरोप लगाएको छ ।

उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.