चोरी/ लुटपाट

दुईवटा कार चोरी गरेकाे अभियोगमा एक जना पक्राउ

कैलालीको धनगढीबाट दुईवटा कार चोरी गरेकाे अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर स्थित न्युरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका १ बसन्तटोल नबिन ...

लकडाउनमा नक्कली प्रेस कार्ड भिरेर चाेरी गर्ने दुई पक्राउ

प्रहरीले लकडाउनको मौका छोपेर नक्कली प्रेस कार्ड बनाएर चोरी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बार...

चोरीमा संलग्न ६ जना पक्राउ

नेपाल प्रहरीले चोरी कार्यमा संलग्न छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले चन्द्रागिरि नगरपालिका–१५ तिनथानास्थित राजेश मानन्धरको घरबाट रु १७ ...

चोरीको सामानसहित दुई पक्राउ

सिरहामा चोरीको सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको सुखिपुर नगरपालिका–१० का कृष्ण यादव र शिवा पण्डित रहेका छन् । लकडाउनको मौका छोपी स्थानीय व्यापारी पवन साहको प...

‘प्रहरी हुँ’ भन्दै एम्बुलेन्स र बोलेरो चालक लुटपाट...

‘प्रहरी हुँ‘ भन्दै एम्बुलेन्स र बोलेरो चालकलाई लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा चन्द्रगिरि नगरपालिका-४ का २४ वर्षीय सरोज कामी (विसी), ३१ व...

लकडाउनको मौका छोपी काठमाडौंका होटल, रेस्टुराँ, पसलमा चोरी गर्न...

कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरी वृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ । गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन...

ट्रान्सफर्मर भित्रको तार चोरी

चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित बिन्दवासिनी बृहत लिफ्ट खानेपानी संस्थामा रहेको विद्युतको ट्रान्सफर्मरभित्रको करिब १ लाख रुपैयाँ बराबरको तामाको तार शुक्रबार बिहान चोरी भएको छ । चोर...

लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने तीन जना पक्राउ

प्रहरीले धादिङकाे सिद्धलेक गाउँपालिका-५ पोखरीबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित ३ जनालाई पक्राउ गरेकोछ । पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका-५ पोखरीबस्न...

राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

प्रहरीले पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम क...

प्रहरी नै लुटपाटमा संलग्न, ३ प्रहरीसहित ५ जना पक्राउ

लुटपाटमा संग्लन रहेको आरोपमा काठमाडौंबाट मकवानपुर पुगेका ३ जना प्रहरीसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका कार्यरत प्रहरी सहायक निरीक्षक सुर...

©crimenewsnepal 2018 - All Right Reserved.