चोरी/ लुटपाट

मोबाइल हरायो चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उहाँले महानगरीय प्रहरी वृत्त थिमिमा गत म...

पाँच भारतीय महिला पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा ...

तुलसीपुर बजारमा चाेरी गर्ने चार पक्राउ

तुलसीपुर बजार तथा आसपासका टोलहरुमा चाेरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । दाङ तुलसीपुरका सचिन चौधरी, गुरु प्रसाद चौधरी, कृष्ण चौधरी र नावालककाे साथबाट सुन चाँदीका गर गहाना...

पसल तोडफोड गरी साढे तीन लाखको धनमाल चोरी

बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी करिब तीन लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ । डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हज...

चोरीको मोटरसाइकल सहित एक पक्राउ

चोरी भएको बा.७२ प ५९७६ नम्बरको मोटरसाइकल सहित भक्तपुर सूर्यविनायक बस्ने सर्लाही लालबन्दी नगरपालिका-४ का १८ वर्षीय सुजन बिकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प...

काठमाडौं र ललितपुरबाट १० लाख चोरी

काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्कागाँउस्थित उत्तम खड्काको घरबाट करिब २ लाख ६९ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गरगहना शुक्रबार दिउसो चोरी भएको छ । ललितपुर महानगरपालिका-४ जावलाख...

नगद लुटपाट

कल्याणपुर नगरपालिका-३ इटारी प्रसाही बस्ने रामदेव मण्डलको घरबाट नगद १ लाख, १८ तोला सुन, ७ सय ग्राम चाँदी, तम्सुक(कपाली कागज) ऋण दिएको फाइल र सोको रजिष्टर समेत बुधबार राति लुटपाट भएको ...

सहकारीको ३ लाख ६१ हजार रुपैयाँ चोरी

काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित रातोपुल बस्ने दोलखा तामाकोशी-४ का ३० वर्षीय मिनप्रसाद पोखरेलले सञ्चालन गरेको अर्थसिद्दी बहुउद्देश्यीय संस्था लिमिटेडबाट शुक्रबार बिहान करिब नगद ३ ...

१० लाख रुपैयाँ नगद लुटपाट

  बलेफी गाउँपालिका-५ स्थित चौह्रत्तरकिलोबाट सुनसरी धरानबराह नगरपालिका-१ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ मंगलबार दिउसो लुटपाट भएको छ । बा.८३ प ६१८६ नम्बरको मोटर...

१४ लाख रुपैयाँ बराबरको धनमाल चोरी

टोखा नगरपालिका-३ भत्केकोपुल बस्ने धनप्रसाद पोखरेलले संचालन गरेको मिलन सप्लायर्स हार्डवेयर पसलबाट शुक्रबार बिहान बिभिन्न हार्डवेयर सामानहरु गरी करिब १४ लाख रुपैयाँ बराबरको धनमाल चोरी ...

©crimenewsnepal 2018 - All Right Reserved.