चोरी/ लुटपाट

कृष्ण मन्दिरबाट मूर्ति चोरी

गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति आइतबार चोरी भएको छ । चोरीको खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिए...

घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीनजना ट्राफिक महाश...

काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज नियन्त्रणमा लिएको छ । पक्...

३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका गरगहना चोरी

चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने नगेन्द्र देउजाको घरबाट करिब ३ लाख ८५ हजार रुपैयाँ बराबरका सुनका बिभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ । चोरी कार्यमा संलग्न फरार व्यक्तिहरुको ख...

मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत...

नक्कली पैसा दिएर पाँच तोला सुन लिएर फरार भएका २ जना पक्राउ

ललितपुरको ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरीमा  नक्कली नोट दिएर सुन खरिद गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२१ टेकू घर भई भक्तप...

लुटपाट गरी भाग्दै गरेको अवस्थामा ४ जना पक्राउ 

लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने २४ वर्षीय सन्तोष बिष्ट लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । बाँके कोहलपुर नगरपालिका-११ घर भएका ४...

कपनमा सुन किन्न बोलाएर १३ लाख लुटपाट

राजधानीको बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित आनीगुम्बा नजिकै सुन किन्न गएका उदयपुर चौदण्डीका निराहाङ राईमाथि लुटपाट भएको छ । कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३...

काठमाडौं र ललितपुरका दुइ स्थानमा चोरी

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका- ८ गोठाटार बस्ने रामेछाप गोकुलगंगा नगरपालिका-१ घर भएका श्याम कुमार श्रेष्ठको शिव खिम्ती कन्सट्रक्सन प्रालिको गोदामबाट ८ थान रकेट पावर वाटर पम्प, ...

हेटौंडा औधोगिक क्षेत्रभित्र धनमाल चोरी

हेटौंडा उपमहानगरपालिका-८ औधोगिक क्षेत्रस्थित नेशनल स्ट्रक्चर ईन्जिनिरिङ कम्पनीबाट ३ थान वेल्डिङ मेशिन र ३ थान म्याग्नेटिक ड्रिल मेशिन गरी करिब ३ लाख ३२ हजार रुपैयाँ बराबरको धनमाल आइत...

ललितपुरमा मोटरसाइकलमा आएकाले सुनको सिक्री लुटे

ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित सडकबाट पैदलयात्री सुनमाया तमाङको करिब ९८ हजार रुपैयाँ मूल्य बराबरको १ तोलाको सुनको सिक्री हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जनाले सोमबार लुटेर...

©crimenewsnepal 2018 - All Right Reserved.