मुख्य समाचार

इलामको चुलाचुली गाउँपालिकाको भवनमा बम विष्फोट

इलामको चुलाचुली गाउँपालिकाको भवनमा बम विष्फोट भएको छ। अज्ञात समूहबाट गराएको विस्फोटले गाउँपालिकाको सभा हल पूर्णरुपमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन् । विष्फोटबाट दुईतले भवन...

विमानस्थल भित्रै सानु बनको हत्या भएको खुलासा

गत माघ २२ गते त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेर मृत्यु भएका भनिएका थाई एयरवेजका सिनियर टेक्निसियन सानु बनको हत्या भएको खुलासा भएको छ। साढे ३३ किलो सुन काण्डको अनुसन्धान अघि बढ्दै ...

विमानस्थलबाट २ किलो सुन बरामद, जुत्ता भित्र लुकाई तस्करी

त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौ आएका भारतीय नागरिक राहदानी नम्वर आर ४१५३०७४ बाहक २० वर्षीय राकेश प...

घरेलु कामदार बनाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न ...

गृह मन्त्रालयले सुरक्षा बाहेक अन्य प्रयोजनमा खटाईएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारको रुप...

३३ किलो सुन काण्ड रहस्यमय,नेपाल एयरलाइन्सका लोडरले हिरासतमै आत...

३३ किलो सुन काण्डमा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले हिरासतमै आत्महत्या गरेका छन् । सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका उनले सुरुवालले ट्वाइलेट...

सर्वेन्द्र खनालको पहिलो बिफ्रिङ्ग,पदीय दुरुपयोग गरे छाड्दिन्

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनभन्दा बाहिर गएर काम गर्न निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयमा पदभारपछि आयोजना गरिएको बिफ्रिङमा उहाँले कानुनमा नझुक्न र नचुक्न निर्द...

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ परेका छन्। काठमाडौं लाजिम्पाटबाट प्रहरीले मोरङका सुनिल देब वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो। प्रतिबन्धित गरिसकेक...

प्रहरीको छवि उच्च बनाउँछु – सर्वेन्द्र खनाल

तीस बर्ष सेवा अवधि पुरा गरी सेवानिबृत्त हुनु भएका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा प्रहरी नायव महानिरीक्षकहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आ...

आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा

नेपालमा प्रहरीमा आइजिपी प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृत नियमित अवकाशमा गएका छन् । यही चैत २८ गते बुधबारबाट आइजिपी अर्यालसहित १५ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी निय...

रमेश खरेलको राजीनामा स्वीकृत

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत भएको छ। गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। डिआइजी खरेलले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए। गृह मन्त्रालयले खरेलक...

©crimenewsnepal 2018 - All Right Reserved.