मुख्य समाचार

दुई पुरुषको शव फेला, हत्या भएको हुन सक्ने आश‌ंका

पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेप...

यस्तो छ गोरे र प्रहरीको ‘कनेक्सन’

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका ‘गोरे’ उपनामका चुडामणि उप्रेतीको प्रहरीका उच्च अधिकारीसँग निकट सम्बन्ध रहेको पाइएको छ। गायब पारिएको भनिएको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणम...

बानेश्वरमा २ ‘झड्केलो’ छोराको हत्या, कोठामा शव लुकाएर यादव फरार

काठमाडौंको बानेश्वरमा २ जनाको हत्या भएको छ। वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले २ ‘झड्केलो’ छोरा ६ वर्षीय सुजन र ८ वर्षीय सुजलको हत्या गरेको प्रहरीले जनाए...

प्रहरीमा पेन्सन नपाइने हल्ला, दर्जनौँले राजीनामा दिए

नेपाल प्रहरीमा पेन्सन नपाइने भन्दै हल्ला चलाइएको छ। अबको केही महिनाभित्र पेन्सन नपाइने हल्ला चलेपछि दर्जनौँले राजीनामा दिएका छन् । पेन्सन नपाइने र औषधि उपचार नपाइने हल्ला चलेपछि प्रह...

सुन काण्डमा मुछिएका एसपीसहित तीन प्रहरी निलम्बनमा

साढे ३३ केजी सुन काण्डमा मुछिएका एसपीसहित तीन प्रहरी अधिकारी निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले एसपी विकास खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई निलम्बन गरेको हो...

‘प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु’

आईजीपी सर्वेन्द्र खनालले प्रहरीभित्रका ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताउनुभएको छ । संगठनमा नै बसेर संगठनको वदनाम गर्नेहरुलाई फाल्ने काम सुरु भएको उहाँले बताउनुभएको छ । जिल्ला प...

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट...

डा. उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्नेलाई १७ वर्ष कैद

उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाकी छोरी अपहरणमा संलग्न राजु थापालाई १७ वर्ष कैद सजाय सुनाएको छ । साथै अदालतले २६ लाख २३ हजार ५ सय १९ रुपैंयाँ जरिवाना तोकेको छ । न्यायाधीशहरु वि...

९ महिनामा ४७ टन सुन तस्करी

सुन काण्डबारे छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस विषयमा जानकारी दिदैँ ९ महिनामा ४७ टन सुन भित्रिएको बताएको छ। गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित समितिल...

चिनियाँ सुन तस्करले ब्यापारीको ‘पोल’ खोलिन्

वैशाख ११ गते त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक जि होङ पक्राउ परिन् ।  काठमाडौं आउने सुइको पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले टोलीले उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको ह...

©crimenewsnepal 2018 - All Right Reserved.