मुख्य समाचार

पाकिस्तानका गृहमन्त्रीको गोली हानी हत्या प्रयास

पाकिस्तानका गृहमन्त्री अहसान इकवालमाथि गोली प्रहार भएको छ। नरोवाल क्षेत्रमा उनीमाथि गोली प्रहार भएको हो। उनको हत्या प्रयास भएको र उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले ...

खोलाले बगाउदाँ बझाङमा एकै परिवारका ५ जनाको मृत्यु

खोलाले बगाउदाँ बझाङमा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।  थलारा गाउँपालिका ४ डिक्लामा शनिबार राति परेको वर्षाले झनाना खोलाले बगाउदा ५ जनाको मृत्यु भएको हो । ढोडाखेतबाट घर जानलागेका ...

७९ एसपीको सरुवा, किरण बज्राचार्य ट्राफिक पथलैयामा

७९ जना एसपीहरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले एसपी किरण बज्राचार्यको ट्राफिक प्रहरी कार्यालय पथलैया बारा, मिरा चौधरीको जिल्ला प्रहरी कार्यालय बारामा सरुवा गरेको छ। कर्मचारी...

प्रेसर कुकर बम विस्फोट

बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद ...

३३ किलो सुनकाण्डमा प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ

प्रहरी हवल्दार अम्बर बहादुर थापा पक्राउ परेका छन्। ३३ किलो सुन प्रकरणमा फरार रहेका उनी पक्राउ परेका हुन्। उनलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको प्रहरीले बताए...

कैलालीको गौरीगंगामा बम विस्फोट

कैलालीको गौरीगंगा नगरपालिका– १० नम्बर वडा कार्यालय नजिक आज बम विस्फोट भएको छ । सो विस्फोटबाट कुनै किसिमको क्षति पुगेको खबर नआएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले...

पाँच दिनदेखि मरेको बच्चा पेटमा 

 सुर्खेतको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आएकी एकजना महिलाको उपचार नपाएर मुत्यु भएको छ । कालीकोट महावै गाउँपालिका–१० स्थायी घर भएकी ३५ वर्षीय मनिषा सिंहको शुक्रबार बिहान...

धौलागिरि बस व्यवसायी समितिका महासचिव पक्राउ

धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछानेलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । गृह मन्त्रालयले सिन्डीकेट चलाउने समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएल...

सुन छानविनको नाममा प्रहरीमाथि बुलडोजर लगाउने काम – गणेश ...

सुन काण्डमा प्रहरी अधिकारीहरुमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि प्रहरी संगठनभित्र खैलाबैला मच्चिएको छ। संगठनमा मात्र होइन पुर्व प्रहरी अधिकारीहरुले समेत त्यसमा असन्तुष्टि जनाएक...

आठ वर्षअघि अमेरिका गएका युवकको मृत्यु

अमेरिकामा एक रुकुमेलीको मृत्यु 2018-05-03 06:37 आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको मृत्यु एको छ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय म...

©crimenewsnepal 2018 - All Right Reserved.