मुख्य समाचार

भक्तपुरमा १६ वर्षीया बालिका बलात्कृत

भक्तपुरमा १६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । २७ गते राती भक्तपुर २ बालकोटमा एक बालिका बलात्कृत भएको भक्तपुर प्रहरीले जनाएको छ। भक्तपुर बालकोटका १९ वर्षीय रन्जित परियारले बालिकाला...

इन्टरपोलको सक्रियताले देशबाहिर फरार अपराधीलाई सकस

मानव बेचबिखन मुद्धामा फरार रहेका दम्पत्ति मीना लामा र श्यामकुमार लामा इन्टरपोल कुवेतको समन्वयमा पक्राउ परे । त्यसैगरी एक वर्षअघि बर्दिवासको होटलमा युवतीलाई जवरजस्ती करणी गरी विदेश फर...

नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ । उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै...

निर्मला पन्तको हत्या- वीरेन्द्रबहादुर केसी समितिको काममा यथावत्

कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिनुभएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीले समितिको काममा यथावत् रहने घोषणा ...

बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या

बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या...

नेपाल प्रहरीमा ३ जना डिआइजी एआइजीका लागि बढुवा सिफारिसमा

नेपाल प्रहरीमा ३ जना डिआइजी एआइजीका लागि बढुवा सिफारिसमा परेका छन् । गृह मन्त्रालयले डिआइजी पुष्कर कार्की, ठुले राई र धिरु बस्नेतलाई एआइजीका लागि बढुवा सिफारिस गरेको हो । सरकारले ३ ज...

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । ठेकेदारहरुलाई हातहतियार देखाइ धम्क्याएको आरोपमा उनी पक्राउ परेको प्...

व्यापारी पौडेलको अपहरणपछि हत्या

झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान ...

बूढानीलकण्ठमा जग्गा किर्ते, नौ जना पक्राउ

प्रहरीले बूढानीलकण्ठ नगरपालिका–५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नामसारीमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित नौ जनालाई आज पक्राउ गरेको छ । जग्गा की...

निर्मला पन्तको हत्या अभियोगमा पक्राउ परेका छुटे

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तको अनुसन्धानका लागि हिरासतमा लिइएका तीन जना रिहा भएका छन् । प्रहरीले हिरासतमा लिएका दिलीप बिष्टलाई र ...

©crimenewsnepal 2018 - All Right Reserved.