मुख्य समाचार

६ महिनाकी गर्भवतीको हत्या, ४ जना पक्राउ

गर्भवती महिलाको हत्या गरी फरार रहेका चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार मुगुकी विष्णुमाया मल्ल, भगवती मल्ल, रिता केसी र गान्डिपराज मल...

निर्मला पन्त प्रकरण : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष...

कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अत...

बैंकक उड्न लागेका क्यानडियन नागरिकको ह्याण्ड ब्यागमा ३ किलो चरेश

प्रहरीले चरेस सहित १ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बिमान स्थल सुरक्षामा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे थाई एयरको उडानद्वारा बैंकक जान लागेका क्यानडियन नागरिक वर्ष ६१ ...

श्रीमतीको अरुसँग सम्बन्ध रहेको शङ्का गर्दै छोरी र श्रीमतीको हत्या

श्रीमती र छोरीको हत्या आरोपमा एक भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय हेटौँडाले पक्राउ गरी आज सर्वजनिक गरेको छ । भारत विहार घर भई हेटाैडा–५ मा डेरा गरी बस्ने २५ वर्षीय महम्द रम्जा...

कलकत्तामा ३३ किलो सुनसहित २ जना नेपाली पक्राउ, गोरेकै हुन सक्न...

भारतको कलकत्तामा ३३ किलो सुन सहित २ जना नेपाली पक्राउ परेका छन् । भारतको डाइरेक्टटोरेट रेभिन्यू इन्टेलिजेन्स ब्युरोलेले ३३ किलो सुनसहित इटहरीका हेमप्रसाद शर्मा र राकेश प्रसादलाई पक्र...

घ्याङफेदी दुर्घटना, २० जनाको सनाखत

दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा २० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनाको ...

फेवातालमा खसेका युवाको शव फेला

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव आज बिहान फेला परेको छ । मङ्सिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौँ ताहाचलका १९...

फर्किए लिम्बू साउदीको जेलबाट

नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्...

नक्कली नागरिकता बनाएको अभियोगमा चार पक्राउ

नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोज...

नुवाकोटको दुप्चेश्वरमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो गाडी आज साँझ ६ बजे दुर्...

©crimenewsnepal 2018 - All Right Reserved.