अपराध खबर

आलम मुद्दामा राजनीतिक दाउपेच : १२ पेसी, नौ इजलास, तैपनि आएन पालो

१४ वर्षअघि रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताव आलम पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । आलमलाई जि...

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा पक्राउ

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गरेको अभियोगमा धरान उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने महोत्तरी पशुपतिनगर-४ घर भएका ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछानेलाई बुधबार प्...

लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई १३ लाख लुटपाट

उदयपुर कटारी नगरपालिका ८ बर्मी स्थित जंगलमा लिफ्ट मागेकै गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौ रुपैया लुटपाट गर्ने व्यक्ती २ घन्टा भित्रै प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ...

काभ्रे अदालतबाट भागेका थुनुवा भक्तपुरबाट समातिए

काभ्रे जिल्ला अदालतबाट यही भदौं ९ गते फरार भएका एक थुनुवा भक्तपुरबाट पक्राउ परेका छन। काभ्रे जिल्ला प्रहरीबाट खटेको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो। बकपत्रका लागि अदालतमा लैज...

सङ्खुवासभा सामूहिक हत्या प्रकरण, डिआइजी घटनास्थलमा

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुग्नुभएको छ । घटना...

अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा पक्राउ

अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा काठमाडौं महाराजगंज घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई करिब ९ लाख रुपैयाँ मूल्य बराबरका ...

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् । मास्क लगाएर आएका ९/१० जनाको संख...

सङ्खुवासभा हत्या घटनाको अनुसन्धान सिआइवीले गर्ने

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोली पठाइएको छ । प्रहरी प्रधान कार्य...

नेपाल बैंकमा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही लालबन्दी नगरपालिकाको भवन निर्माणसम्बन्धी ठेक्कामा नक्कली बैंक ग्यारेन्टी राखेर भ्रष्टाचार गरेको अभियोगमा निर्माण व्यवसायीसहित नेपाल बैंक लि...

क्राइम फाइल,१७ वर्षमा ६ पारिवारिक हत्या

संखुवासभाको मादी नगरपालिका-१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका सातमध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्कीमात्रै...

©crimenewsnepal 2018 - All Right Reserved.