अपराध खबर

काठमाडौंबाट दुबइ जान लागेका यात्रुको लगेजमा भेटियो ५० हजार साउ...

काठमाडौंबाट दुबइ जान लागेका एक यात्रुको साथबाट ५० हजार साउदी रियाल बरामद भएको छ। मंगलबार नेपाल एयरलाइन्सबाट दुबइ जान लागेका गुल्मी छत्रकोट ४ का ३९ वर्षीय तुल्सिराम कँडेललाई पक्राउ गर...

ललितपुर प्रहरीको चाडबाड सुरक्षा योजना,३१ वटा क्यूआरटी र ४० स्थ...

महानगरीय प्रहरी परिसर ललितपुरले चाडबाड सुरक्षा योजना तयार गरेको छ । परिसरले प्रहरी परिचालनको वैज्ञानिक प्रयोगको सिद्धान्त अंगिकारगर्दै जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा चाडपर्वमा ह...

एकै घरका ६ जनाको हत्या घटनामा नयाँ पोल खुल्यो, यसरी बनाइएकाे र...

मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य यो...

फरार अभियोगी १५ बर्षपछि पक्राउ

प्रहरीले ठगी मुद्दामा फरार एक जनालाई १५ बर्षपछि पक्राउ गरेको छ ।काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०६३ साल भदौ २५ गते ठगी मुद्दामा तीन वर्ष चार महिना १२ दिन कैदसहित रू ८ लाख ५ हजार जरिवा...

जाली नेपाली नोट सहित १ जना पक्राउ

औरही नगरपालिका-१ औरही बजारबाट १ हजार दरको जाली नेपाली नोट २२ थान सहित भारत घर भएका २२ वर्षीय पिन्टु कुमार रायलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गौशालाब...

पर्सा प्रहरीको सफलता, बम बिस्फोट र चन्दा असुलीका मुख्य योजनाका...

२०७६ साल भदौं २४ गते वीरगन्ज ४ स्थित विर्ता बजारको तरकारी बजारमा सुतली बम विस्फोट भयो। ब्यापारीहरु तर्साउन र रकम असुली गर्न एक समूहले समाजलाई आतंकित बनाइरहेको थियो। यसैक्रममा अनुसन्ध...

पोखरामा पिजी रियल स्टेट नामक संस्था सञ्चालन, जागिर लगाइदिन्छु ...

पिजी रियल स्टेट एण्ड जब लिङक नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५०० का दरले रकम उठाएर काम...

प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा...

सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने ...

सङ्खुवासभा हत्याकाण्ड विस्तृतमा, के भने हत्या आरोपितले

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको हत्यामा संलग्न आरोपितले दाउराको चिर्पट प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहाद...

सङ्खुवासभामा  ६ जनाको हत्या गरेको आरोपमा लोकबहादुर कार्की सार्...

सङ्खुवासभामा  ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनक...

©crimenewsnepal 2018 - All Right Reserved.