अपराध खबर

पचास हजार घुससहित नापीका प्रमुख पक्राउ

  स्थानीय एक सेवाग्राहीको जग्गाको नक्सा परिवर्तन गरिदिने भन्ने शर्तमा सेवाग्राहीबाट घुस लिएलगत्तै जिल्ला नापी शाखा कार्यालय उदयपुरका प्रमुख श्यामबाबुप्रसाद साह अख्तियारको टोलीबा...

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ

प्रतिबन्धित भारु ४९ लाख ३० हजारसहित २ जना पक्राउ परेका छन्। काठमाडौं लाजिम्पाटबाट प्रहरीले मोरङका सुनिल देब वैश्य र नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको हो। प्रतिबन्धित गरिसकेक...

विष्फोटक पदार्थबाट घाइते बालकको अवस्था गम्भीर

त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा आज दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विष्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला...

माओवादी केन्द्रका एक कार्यकर्ताको अपहरण

नेकपा (माओवादी केन्द्र)का एक कार्यकर्ता सदरमुकाम तौलिहवाबाट अपहरणमा परेका छन् । कपिलवस्तु नगरपालिका–३ क्याम्पसटोल निवासी सुशील तिवारीलाई भारतीय सुरक्षाकर्मीले गएको सोमबार दिउँसो अपरह...

सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजना पक्राउ

महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदे...

बैदेशिक रोजगार विभागमा ठगी गर्ने पक्राउ

श्रम तथा बैदेशिक रोजगार बिभाग ताहचलमा ठगी गर्ने तथा विचौलिया काम गर्ने ३ जना महिला सहित २९ जनालाई बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ । बिचौल...

३३ किलो सुन तस्करीमा सर्वोच्चले माग्यो उच्च अदालतको निर्णय

सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ। न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आर...

बालसन्त स्वामी श्रीनिवास आचार्यमाथी गोली प्रहार

बालसन्त स्वामी श्रीनिवास आचार्यलाई गए राति १ः४५ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ । विराटनगरको जतुवामा शौच गर्न घरबाट बाहिर निस्कँदा गोली प्रहारबाट घाइते हुन...

घूससहित दुई कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौ...

श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

ग्रामीण भेगमा दाइजोको निहुँमा एक १८ वर्षीया युवतीको जिउमा आगो लगाई ससुराली पक्षले मार्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनला...

©crimenewsnepal 2018 - All Right Reserved.