अपराध खबर

विमानस्थल भित्रै सानु बनको हत्या भएको खुलासा

गत माघ २२ गते त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेर मृत्यु भएका भनिएका थाई एयरवेजका सिनियर टेक्निसियन सानु बनको हत्या भएको खुलासा भएको छ। साढे ३३ किलो सुन काण्डको अनुसन्धान अघि बढ्दै ...

ललितपुरको गोदावरी जंगलमा महिलाको शव भेटियो

ललितपुरको गोदावरी जंगलमा महिलाको शव भेटिएको छ। गोदावरी नगरपालिका–१० चारघरे स्थित जंगलमा सोही नगरपालिका–६ टिका भैरव बस्ने ४८ बर्षीया मिना थापा शनिबार मृत अबस्था फेला परेको प्रहरीले जन...

ग्राण्डी अस्पतालको छैठौं तल्लाबाट विरामीले हामफाले

टोखा नगरपालिका–८ स्थित ग्राण्डी अस्पतालबाट हाफ फालेर एक जना विरामीले अात्महत्या गरेका छन्। चैत २१ गतेदेखि भर्ना भई उपचार गराइरहेका स्याङजा आसुखर्क गाउँपालिका–८ घर भएका १७ बर्षीय कृष्...

विमानस्थलबाट २ किलो सुन बरामद, जुत्ता भित्र लुकाई तस्करी

त्रिभुवन विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौ आएका भारतीय नागरिक राहदानी नम्वर आर ४१५३०७४ बाहक २० वर्षीय राकेश प...

एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सिरहा जिल्लाको कल्याणपुर नगरपालिका ५ जंडौल भन्ने स्थानबाट चैत्र २९ गते एपीएफ टोलीले एक जनालाई पक्राउ गरेको छ । सोही नगरपालिका ४ बस्ने ३४ वर्षिय विन्दुर यादवलाई सशस्त्र प्रहरी बल नेपा...

गाँजासहित २ जना भारतीय महिला पक्राउ

गाँजासहित २ जना भारतीय महिला पक्राउ परेका छन् । मकवानपुर प्रहरीले ९२ किलो गाँजासहित २ जना भारतीय महिलालाई पक्राउ गरेको हो । मोतिहारी मर्धुवा बस्ने सुमित्रा देवी सहनी र रिन्की देबीलाई...

३३ किलो सुन काण्ड रहस्यमय,नेपाल एयरलाइन्सका लोडरले हिरासतमै आत...

३३ किलो सुन काण्डमा पक्राउ परेका नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले हिरासतमै आत्महत्या गरेका छन् । सनम शाक्यको हत्याकाण्डको छानविनको दायरामा पक्राउ परेका उनले सुरुवालले ट्वाइलेट...

जन्मदिनमा युवती बोलाएर बलात्कार

दिल्लीमा स्पा संचालक एक युवती बलात्कृत भएकी छिन् ।  जन्मदिनमा केटासाथीले बोलाएर बलात्कार गरेको भन्दै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। केटासाथीले सरप्राइज पार्टी भन्दै ती युवतीलाई ...

२ करोड फिरौती माग, नदिए घर बमले उडाइदिने धम्की

२ करोड फिरौती मागी ज्यान मार्ने धम्की दिने ब्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। गोरखा सुलिकोट  ८ घर भई हाल काठमाडौं खुसिबुमा नयाँ बजार बस्ने जग्गा व्यबसायी हरि प्रसाद सापकोटालगायतक...

स्वास्थ्य शिविर – तीन जना पक्राउ

गैरकानुनी रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेर पैसा असुल गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी देवानगञ्ज गाउँपालिका–६ मा स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीयवासीबाट गैर कानु...

©crimenewsnepal 2018 - All Right Reserved.