अपराध खबर

१४ वर्षदेखि लागु औषध कारोबारमा, चौथो पटक पक्राउ

मनोद्धिपक लागु पदार्थ एम्फेटामाइन आइस तथा याबा कारोबारमा सम्लग्न ३ जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोको टोलीले कास्की लेखनाथ २ घर भइ काठमाडौं विशालबजारमा बस्दै आएका ६२ व...

चेतन मानन्धरलाई सर्वश्वसहित जन्मकैदको सजाय

हत्याको एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका ...

जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी, दुई पक्राउ

नेकपा (माओवादी) केन्द्र निकट अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थीले आज जिल्ला शिक्षा अधिकारीको कुर्सीमा आगजनी गरेका छन् । घोषित कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा अधिकारीलाई कार्यकक्षमै...

ससुरालीबाट घर फर्कंदा श्रेष्ठ दम्पतीको मृत्यु

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित दुर्गापुर सडकखण्डमा आज अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको देब्रेबास–४ निवासी ४२ वर्षीय राजे...

फार्मेसी अधिकृत ५० हजार घुससहित पक्राउ

नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ । मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेव...

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सातजना पक्राउ

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैधरुपमा संकलन गर्न पाटन पुगेका सातजना पक्राउ परेका छन् । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज सुरक्षा पोष्ट तोइजुम र निकुञ्जका कर्...

सुन तस्करीका मुख्य नाइके चिनीयाँ नागरिक जे झोङ पक्राउ परिन्

सुन तस्करीका मुख्य नाइके चिनीयाँ नागरिक जे झोङ पक्राउ परेकी छिन् । सिआइबीको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झोङलाई पक्राउ गरेको हो । गत भदौमा रसुवाहुँदै भा...

डिजे बक्सले थिचेर मृत्यु 

रौतहट बिन्द्रबन नगरपालिका–२ धनगढी बस्ने १८ वर्षीय सरोज रामको डिजे बक्सले थिचेर मृत्यु भएको छ । सोही स्थानमा रहेको मनोज राउण्ड एण्ट टेण्ट हाउसबाट सोमबार करीब ८० किलोको डिजे बक्स घर भि...

एसिड खनाई दिन्छु भन्दै नगद लुटपाट

काठमाडौँ कलंकी घर भएका ४४ वर्षीय राजेन्द्र बस्नेतले काठमाडौं महानगरपालिका–१३ कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज (आईएमई सेन्टर) बाट सोमबार नगद ३ लाख रुपैयाँ लुटपाट भए...

मृत अवस्थामा फेला

गोदावरी नगरपालिका–१० ताखेल बस्ने ५१ वर्षीय ईन्द्रबहादुर बस्नेत आफ्नै घरको कोठामा सुतिरहेको ठाउँमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

©crimenewsnepal 2018 - All Right Reserved.