अपराध खबर

‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीका प्रवक्ता पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेका छन् । उनलाई बुधबार दिउँसो राजधानीबाट प्रहरीले पक्राउ गरेको हो। चन्दा असुली ग...

नक्कली पेस्तोलसहित दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले लागुऔषध, नक्कली पेस्तोल र छुरीसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले लागुऔषध, नक्कली पेस्तोल ...

भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ

arमहानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्र...

विमानस्थलबाट ४५७ ग्राम सुनसहित एक जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा ...

हराएका एक व्यक्ति मृत भेटिए

तेह्र दिनदेखि हराइरहेका रोल्पाका एक व्यक्तिको आज शव भेटिएको छ । रोल्पा नगरपालिका–९ का ५८ वर्षीय आशबहादुर पुनको शव सडेको अवस्थामा भेटिएको हो । स्थानीय झ्यापुर धारा भिरको बाटो हँुदै घर...

शिशु हत्या गर्ने आमा पक्राउ

नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर ह...

हत्यामा संलग्न १५ वर्षपछि पक्राउ

हत्यामा संलग्न फरार तीन जनालाई घटना भएको १५ वर्षपछि प्रहरीले मोरङको बुढीगंगा गाउँपालिकाबाट पक्राउ गरेको छ । साविकको डंग्राहा गाविस–६ का ६० वर्षीय गारीलाल विश्वासको हत्यामा संलग्न बुढ...

सौतेलो बाबुद्वारा छोरीलाई बलात्कार

सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा बालिकालाई बलात्कार भएको छ । सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ । बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोल...

नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक मृत अबस्थामा भेटिए

नयाँ शक्ति पार्टी जुम्ला जिल्ला संयोजक तथा चन्दननाथ नगरपालिका– २ निवासी ४३ वर्षीय राधाकृष्ण बुढ्थापा मृत अवस्थामा फेला परेका छन् । आइतबार राति १० बजेतिर मोबाइल गस्तीमा गएको प्रहरी टो...

भक्तपुरमा प्रहरी इन्काउन्टर, दुइ ‘अपहरणकारी’ मारिए

भक्तपुर प्रहरी इन्काउन्टरमा २ जना मारिएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई इन्काउन्टर गरेको हो । आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत...

©crimenewsnepal 2018 - All Right Reserved.