अपराध खबर

कोटेश्वर र काँडाघारीका ९ जना प्रहरी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ। कोटेश्वर र काँडाघारी प्रभागका ९ जना प्रहरी घुस सहित पक्राउ परेको अख्तियारले जनाएको छ। पक्राउ पर्नेमा २ असई, ३ ...

चोरीएको सात घण्टापछि नौ महिने बालिका फेला

कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ । सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका बेला आमासँंग...

जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडबाट एकको मृत्यु

तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामे...

बन्धक बनाई फिरौती माग्ने पक्राउ

बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ । जिल्ला प्रहरी कार्यालय ...

भक्तपुरमा १६ वर्षीया बालिका बलात्कृत

भक्तपुरमा १६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । २७ गते राती भक्तपुर २ बालकोटमा एक बालिका बलात्कृत भएको भक्तपुर प्रहरीले जनाएको छ। भक्तपुर बालकोटका १९ वर्षीय रन्जित परियारले बालिकाला...

यात्रुलाई सास्ती दिने सात पक्राउ

बसपार्कमा यात्रुलाई जथाभावी तानेर सास्ती दिने सात जनालाई आज सुर्खेत प्रहरीले पक्राउ गरेको छ । आफ्नो निश्चित गन्तव्य तय गरी आरामदायी यात्राको सोचका साथ आउने यात्रुलाई असहज वातावरण सिर...

शिक्षकद्वारा विद्यार्थी हातपात प्रकरण

पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानविन समिति बनाउन माग गरिएको ...

बलात्कारबाट गर्भवती भएकी बालिकाको समस्या

बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी दिन समस्या...

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ

सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । ठेकेदारहरुलाई हातहतियार देखाइ धम्क्याएको आरोपमा उनी पक्राउ परेको प्...

मर्यादा विपरीत आचरण गर्ने ६ प्रहरी कारवाहीमा

सङ्गठनको व्यावसायिक मर्यादा विपरीत आचरण गर्ने ६ जनालाई प्रहरीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले आन्तरिक शुद्धीकरण अभियानअन्र्तगत प्रहरी सङ्गठनको व्यावसायिक मर्या...

©crimenewsnepal 2018 - All Right Reserved.