नेपाली सेना

कोरोना सङ्क्रमण रोकथामको पूूर्वाभ्यास गर्दै नेपाली सेना(फोटोफिचर)

काठमाडौंको भद्रकालीस्थित सैनिक मुुख्यालयमा बुुधबार कोभिड–१९ सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि पूूर्वाभ्यास गर्दै नेपाली सेना ।

सैनिक कल्याणकारी कोषले माग्यो ६९ जना कर्मचारी

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरूमा रिक्त रहेका पदमा पदपूर्तीका लागि कल्याणकारी योजना निर्देशनालयले दरखास्त आह्वान गरेको छ । निर्देशनालयले बुधवार सूचना जारी गर्...

सेनाले बनायो जंगीअड्डामा ५४ कोठाको क्वारेन्टाइन

नेपाली सेनाले कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम तयारीका लागि क्वारेन्टाइन बनाएको छ। सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको क्वारेन्टाइन बनाएको हो। सैनिक स्रोतका अनुसा...

सेनापति थापा र भारतीय राजदूत कत्राबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन कत्राले मंगलबार दिउँसो जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित त...

कोरोनाविरुद्ध सेनाको एकद्वार रणनीति

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा ‘एकद्वार’ रणनीति अपनाएको छ । सैनिक मुख्यालयमा कार्यरत उच्च सैनिक अधिकृतदेखि जवान...

कोरोना उपचारबारे तालिम दिन सेनाले बनायो भद्रकालीमा क्वारेन्टाइन

कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । सोमबारबाट भद्रकालीमा सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना स्वास्थ...

सैन्य खेलाडी र ड्राइभर पदका उम्मेदवारको बियरिङ्ग तथा प्रि-मेडि...

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंङ्गी अड्डाले सैन्य खेलाडी र ड्राइभर पदका उम्मेदवारको बियरिङ्ग तथा प्रि–मेडिकल परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नेपाली सेनाको स्वीकृत दरबन्दी...

प्रधानसेनापति र मेक्सिकोका राजदुतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग मेक्सिकोका नवनियुक्त गैह्र आवासीय राजदुत फेडेरिको सालास लोटफिले शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीचमा द्व...

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष विभाग जंगी अड्डाले प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचना अनुसार सैनिक कल्याणकारी कोष अन्तर्गत संचाल...

फोर्स कमाण्डरबाट नेपाली शान्ति सैनिकको प्रशंसा

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शा...

©crimenewsnepal 2018 - All Right Reserved.