नेपाली सेना

पृथ्वीनारायण शाहको स्मरणमा सेनाको पदयात्रा

नेपाल एकीकरणका बेला तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै नेपाली सेनाको टोलीले काठमाडौंसम्मको पदयात्रा सुरु गरेको छ। गोरखा–धादीङ–नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन पुस २७ ...

नेपाली सेनामा १७ जना सहसेनानी सेनानीमा बढुवा

नेपाली सेनाका १७ जना सह सेनानी सेनानीमा बढुवा भएका छन् । सेनाको बढुवा समितिले उनिहरुलाई सेनानीमा बढुवा सिफारीस गरेको हो । यस्तो छ बढुवाको सुची ?

अत्यधिक जाडोलाई मध्यनजर गर्दै न्यानो बाँड्दै नेपाली सेना

महोत्तरी जिल्लामा नेपाली सेनाले अत्यधिक जाडोलाई मध्यनजर गर्दै आज बिहान विभिन्न ठाउँमा दाउरा बाल्नुका साथै सर्वसाधारणलाई तातो चिया उपलब्ध गराएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित ...

ठोरी गाउँपालिकाको डोजर र चालक सेनाको नियन्त्रणमा

पर्साको ठोरीमा बाटो मर्मत गरिरहेको ठोरी गाउँपालिकाको डोजर चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटेको नेपाली सेनाले नियन्त्रणमा लिएको छ । वडा नम्बर २ मा सडक स्तरोन्नतिका लागि ठुटेखोला...

प्रधानसेनापति थापाद्धारा उपरथी निर्मलकुमार थापालाई दर्ज्यानी च...

प्रधानसेनापति पुर्णचन्द्र थापाले उपरथी निर्मलकुमार थापालाई दजर्यानी चिन्ह प्रदान गर्नु भएकाे छ । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सहायक रथी थापालाई उपरथीमा पदोन्नती गरेपछि आइतब...

नेपाली सेनाका तीन उपरथीको सरुवा, सहायकरथी थापा उपरथीमा बढुवा

नेपाली सेनाका तीन जना उपरथीहरुको सरुवा भएको छ । उपरथीहरु प्रभुराम शर्मा, राजेन्द्र कार्की र रघु भण्डारीको सरुवा भएको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बास...

अमेरिकाले दियो नेपाली सेनालाई शक्तिशाली विमान

नेपाली सेनालाई अमेरिकी सरकारले दुुई वटा  एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूूत र्याण्डी डब्ल्यू बे...

हिउँले बन्द खप्तडको बाटो खोल्दै सेना

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडमा हिमपातका कारण अवरुद्ध भएको बाटो खोल्न नेपाली सेना लागिपरेको छ । खप्तड राष्ट्रिय निकुञ्ज जाने बाटो हिउँले पुरिएपछि त्यहाँ तैनाथ रहेको ...

सेनाले माग्यो मेडिकल अफिसरदेखि सहायक प्राध्यापकसम्म (विज्ञापनस...

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न अस्पताल र सैनिक महाविद्यालयमा विभिन्न पदका लागि दरखास्त आवाहान गरेको छ। माग अनुसार सैनिक कल्याणकारी कोषले सर्जनदेखि नर्सको माग गर...

काठको मुडाले लागेर सेनाका हवल्दारको मृत्यु

डोटीमा काठको मुडाले लागेर नेपाली सेनाका एक हवल्दारको मृत्यु भएको छ। मृत्यु हुनेमा दिपायल पृतनामा रहेको गुरुबक्स गुल्ममा कार्यरत लाँलीकाँडा गाउँपालिका–६ दैलेखका ३५ वर्षीय जगतजंग थापा ...

©crimenewsnepal 2018 - All Right Reserved.