नेपाली सेना

सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन

काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन्। दैलेखको गुराँस गाउँपालिका वडा न...

प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणा...

सुर्खेतको जनताको उपचारमा नेपाली सेना

सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको गरेको छ। सेनाको नयाँ सबुज गणले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश अस्पताल, जिल्ला जन ...

प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन

  प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई पहिलो सम्बोधन गरेका छन। नवनियुक्त प्रधान सेनापति महारथी  शर्माले जंगी अड्‍डास्थित सभामण्डपमा सकलदर्जाहरुलाई सम्बोध...

नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम्हाले

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन।  सेनाका परमाधिपति तथा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समार...

सेनाका उपरथी बालकृष्ण कार्की  रथी बढुवाका लागि सिफारिसमा

सेनाका उपरथी बालकृष्ण कार्की  रथी बढुवाका लागि सिफारिसमा परेका छन।  कामु प्रधानसेनापति प्रभुराम शर्माले वरियताका आधारमा कार्कीको नाम रथी बढुवाका लागि सिफारिस गरेका हुन । सैनिक मुख्या...

सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ

चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिरहेका अमल्दार लवकुमार गुरुङ्ग र सिपाही सरोज तामाङ्गले सैनिक विशेष अदालतबाट सफाइ पाएका छन् । सैनिक विशेष अदालतमा परेक...

नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उहा...

प्रधानसेनापतिले प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गरे*

प्रधानसेनापति पूर्णचन्द्र थापाले बलाधिकृतरथी प्रभुराम शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा प्रधानसेनापति थापाले बलाधिकृ...

©crimenewsnepal 2018 - All Right Reserved.