अन्य

सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव बढ्यो

सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्...

तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ हजार ७ सय जनालाई मास्क

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय जनालाई नि:शुल्क मास्क वितरण गर...

मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका एक कर्मचारी

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्। सिमरा घर भई  ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएक...

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाउनुभएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले ...

कोरोनाबारे सचेतना जगाउँदै प्रहरी

हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्दै गएपछि अहिले गाउँ–गाउँमा पुगेर प्रहरीले माइकिङ्बाटै सचेतना जगाउन थालेको छ । गएको साता आठ र यही साता हिमा गाउँपालिक...

कारागारका एक कैदीको मृत्यु

दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका  कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९ वर्षीय अमिरुल्ला मुसलमानको उपचारका क्रममा...

नवजात शिशु मृत फेला

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फेला परेको छ। सालनालसहित बेरिएको अवस्थामा बिहीबार शिशु भेटिएको र शिशुको शव परीक्षण गर्न भरतपुर अस्पताल पठाइएको इलाका ...

वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु

वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महानरपालिका–२ घर भएका ६३ बर्षका बसिर आलम भन्ने बसिर अहमदको मृत्यु भएको हो । ठगी मुद्धामा साढे ४ महिनाअघि उनलाई पुर्पक्...

पाँच दिनदेखि हराइरहेका पुरूष मृत फेला

पाँच दिनदेखि बेपता भएका कञ्चनपुरका एक पुरूष मृत फेला परेका छन्। बेलौरी नगरपालिका- ७ का ५२ वर्षिय फागुराम चौधरी असार ६ गतेदेखि बेपत्ता थिए। उनको बुधबार साँझ सोही वडाको उखुबारीमा शव फे...

कपिलवस्तुमा एक महिला र एक पुरूषको शव फेला

कपिलवस्तुमा छुट्टाछुटै स्थानमा शनिबार दुई शव फेला परेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको शनिबार शव फेला परेको  हाे । अत्याधिक मदिरा सेवन ...

©crimenewsnepal 2018 - All Right Reserved.