दुर्घटना

भरतपुर दुर्घटना, दुईको मृत्यु, सात घाइते

भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय चितवनले दिएको ज...

बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जनाको मृत्यु

भरतपुर महानगरपालिका-२० नयाँ बजारस्थित सडकमा ना.३ ख ८३६० नम्बरको बस र ना.४९ प ६६४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएक...

बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते

गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नंको जिप शनिबार साँझ करिब ७ः०० दुर्घटनामा परेक...

बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु

चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँ...

जावलाखेलमा बसले ठक्कर दिँदा महिलाको मृत्यु

ललितपुरको जावलाखेलमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो साढे १ बजे भैंसेपाटी जाँदै गरेको बसले स्कुटरलाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरी...

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

चितवन, रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ...

टिपरले ठक्कर दिँदा दुईको मृत्यु

महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्र...

ट्रकको ठक्करबाट मण्डलको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण...

गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु

गए राति काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । कलङ्कीबाट थाङकाेट तर्फ जाँदै गरेकाे बा ४ ख २५७७ नम्बरको टिपरले बुधबार ...

ग्वार्कोमा टाटा सुमोको ठक्करबाट बि एन्ड बी अस्पतालका दुई कर्मच...

ललितपुरको ग्वार्कोमा टाटा सुमोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बिहीबार राति करिब ७ बजे तिर सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको प्रदेश-३-००१ च ०७१३ नम्बरको टाटा सुमोले ठक्कर दिँ...

©crimenewsnepal 2018 - All Right Reserved.