दुर्घटना

महेन्द्रनगरबाट छुटेको बस दुर्घटना, पाँच जनाको मृत्यु

कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि शनिबार छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनि...

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आठविसकोट नगरपालिकाको छारेबगबाट गोतमकोटतर्फ गइरहेको रा१ज ५९०२ नंको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्...

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठ...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

दाङमा बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना हुँदा आज एक जना प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प...

टाटा सुमोको ठक्करबाट मृत्यु

जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय सिमरका अनुसार टाटा सुमोको ठक्करबाट स्थानीयवासी नन्दु चौधरीको मृत्यु भ...

थानकोटबाट सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा थानकोटबाट सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। बा.१७ च ९३३० नम्बरको गाडीले बा.८० प ९२२३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्...

कालीगण्डकीमा दुई युवक बेपत्ता

पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश ...

दुर्घटनामा एकको मृत्यु, आठ घाइते

  पूर्वी नवलपरासीस्थित बुलिङ्गटार गाउँपालिकाको सिमार्दीमा आज जिप दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य आठजना गम्भीर घाइते भएका छन् । भारतीपुरबाट दलदल...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु

मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको...

©crimenewsnepal 2018 - All Right Reserved.