दुर्घटना

खोलाको बीच भागमा फसेका ३ जनाको उद्धार

कमलामाई नगरपालिका-१ र मरिण गाउँपालिका-७ को सिमानामा रहेको घाँगर खोलाको बीच भागको खाली बगरमा पानीको बहाव बढेर फसेका मरिण गाउँपालिका-७ बस्ने ५० वर्षीय कृष्ण देवकोटा र ५० वर्षीय  अर्जुन...

हेलिकप्टर दुर्घटनाका सबै शव राजधानीमा

नुवाकोट  जिल्लाको म्यागङ गाउँपालिका–१ मैलुङपाखामा शनिबार हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव आज काठमाडौँ पठाइएको छ । दुर्घटनामा एक विदेशी नागरिकसहित छ जनाको मृत्यु भएको थियो । ...

बेपत्ताको शव भेटियो

कास्कीको बेगनास तालमा शनिबार दिउँसो भएको डुङ्गा दुर्घटनामा बेपत्ता ६ जनाको शव भेटिएको छ । आइतबार अपरान्ह् सुरक्षा निकाय, नेपाली सेना र सशस्त्रको गोताखोर टोलीले तालमा खोजी गर्ने क्रमम...

नुवाकोटमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु, एकको जिवितै उद्दार

गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्...

ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स...

स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु

स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भ...

बसले किचेर बालिकाको मृत्यु

पश्चिम चितवनमा स्कूल बसले किचेर आज एक बालिकाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–१४ मा रहेको सनलाइट इङ्लिश स्कूलको ग१ख २२२५ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत् पाँच वर्षिय...

सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्त...

दुर्घटनामा हवल्दारको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलको ठक...

©crimenewsnepal 2018 - All Right Reserved.