दुर्घटना

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

नवलपरसी (पश्चिम), उदयपुर, चितवन,महोत्तरी र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नवलपरसी (पश्चिम) बर्दघाट नगरपालिका-४ बसपार्कस्थित सडकमा लु.१ ख ७२९६ ...

पोखरीमा डुबेर बालिकाकाे मृत्यु

म्याङलुङ नगरपालिका बस्ने सप्तरीका वीरेन्द्र साहको ३ वर्षीया छोरी एतिका साहको पोखरीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित कैलासकुमार खत्रीको अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा...

करेन्ट लागेर एकजनाकाे मृत्यु

बझाङमा एकजनाकाे करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाकाे बिथ्थडचिर गाउँपालिका-८ रुपैल कलङ्गा हाईड्रोपावर प्रालिका डोजर चालक केदारसियु गाउँपालिका-४ बालथला बस्ने २२ वर्षीय उमेश मल्लको कर...

ग्यास भरिएको ड्रम पड्किएर एकको मृत्यु

मोरङ बेलबारी नगरपालिका– ११ मा आज बिहान ग्यास भरिएको ड्रम पड्किएर एक मजदूरको मृत्यु भएको छ । सोही स्थानमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आइरहेका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इल...

ट्र्याक्टर दर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित बाँके जङ्गलमा रुई पेल्ने मेशिनसँगै जोडिएको ट्र्याक्टर पल्टिँदा चालक रौतहट चन्द्रपुर नगरपालिका ९ बस्ने ५० वर्षीय सागर मन्सुरीको म...

चट्याङ लागेर एक जनाको मृत्यु

डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापाकाे मृत्यु भएकाे छ । बिहान घरमा बसिरहेको अवस्थाम...

सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

रूपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु भएको छ । मायादेवी गाउँपालिका-७ स्थित हुलाकी सडकखण्डमा ना.५ ख.४८०७ नम्बरको ट्रकले लु.३० प ४३८२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिदा...

३ जना मृत अवस्थामा फेला

काठमाडौं, ललितपुर र ओखलढुङ्गामा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं शंखरापुर नगरपालिका-३ जरसिंहपौवा पाखे टोल बस्ने सोलु महाकुलुङ गाउँपालिका-२ घर भएकी ३४ वर्षीय मञ्जु विक आफ्...

ट्याङ्कीमा डुबेर बालककाे मृत्यु

खाँडाचक्र नगरपालिका-१ बस्ने दैलेख घर भएका राजु मगरको करिब ३ वर्षीया छोरा मनोज मगरको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित ट्याङ्कीमा डुबेर अशक्त भएका मनोजको जिल्ला अस्...

सवारी दुर्घटनामा ३ को मृत्यु

काठमाडौं, सर्लाही र डोटीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौं बसुन्धारामा बा.८ च ८७६२ नम्बरको कार र बा.६६ प ५४२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई...

©crimenewsnepal 2018 - All Right Reserved.