दुर्घटना

दाङमा स्कार्पियोको ठक्करबाट २ जनाको मृत्यु, ३ जना घाइते

दाङमा शनिबार राति बाटो काट्ने क्रममा स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये राप्ती गाउँपालिका-८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा ...

ट्रक दुर्घटनामा छोराको मृत्यु बाबु घाइते

मकवानपुरमा मालवाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मनहरी–९ खरङ्गा भन्ने ठाउँमा आज बिहान ट्रक सडकबाट अन्दाजी ३...

दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार

जुम्लाबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ३८३० नम्बरको भ्यान साउन ७ गते जुम्ला जिल्लाको तिला गाउँपालिका २ डुन्डेलीमा सडकबाट करीव २० मिटर तल खसेर दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।...

टोखामा पहिरोले पुरिएर जुम्ल्याह दिदी भाइकाे मृत्यु

काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदी भाइकाे मृत्यु भएको छ। मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा रामकुमार रानामगरको तीन/तीन वर्षीया जुम्ल्याहा दिदी सन्ध्या ...

दार्चुलामा पहिराले घर पुरिँदा दाजुभाइकाे मृत्यु, अन्य तीन जना ...

दार्चुलामा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जिल्लाकाे मालिकार्जुन गाउँपालिका–८ शङ्करपुर पस्तीमा घर माथिबाट खसेकाे पहिराेले घर पुरिँदा लेकम गाउँ...

रातो खोलाले बगाएर १ जना बेपत्ता

महोत्तरीमा रातो खोलाले बगाएर आज एक स्थानीय व्यक्ति बेपत्ता भएका छन् । जिल्लाको भंगहा नगरपालिका –६ बस्ने ४० वर्षीय वरेन्द्र कापरलाई बिहान करीब साढे १० बजे खोलाले बगाएको हो । धनुषाको ज...

पोखरा–खैरेनी सडकको घाँसीकुवा खण्डमा सडक भासियो, यातायात अवरुद्ध

पोखरा–खैरेनी सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ घाँसीकुवा नहाला सडकमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहान ८ बजेतिर सडकको पक्की भाग पुरै भासिएको बन्...

नवलपरासीमा पहिरोमा पुरिएर दम्पतीको मृत्यु

नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरिएर २ जनाको ज्यान गएको छ । अविरल वर्षाका कारण गएराति गएको पहिरोमा परी बुर्लिङटार– २ का शेरबहादुर नेपाली र खिनीमाया नेपाली...

धादिङमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । बिहान चार बजेतिर गएको पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झ...

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएकाे छ । काठमाडौं, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकमा बा.७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३-...

©crimenewsnepal 2018 - All Right Reserved.