सुर्खेतको जनताको उपचारमा नेपाली सेना

सुर्खेतको जनताको उपचारमा नेपाली सेना

सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको गरेको छ।

सेनाको नयाँ सबुज गणले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश अस्पताल, जिल्ला जन स्वास्थ्य कार्यालयसँग सहकार्य गरि सुर्खेत जिल्लाको चौकुने गाउँपालिकामा बसोबास गर्दै आईरहेका राजी जातीलाई लक्षित गरि घाटगाउँ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो।

उक्त स्वास्थ्य शिविरमा जम्मा २०६ जना स्थानीय लाभान्वित भएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.