सेनाका उपरथी बालकृष्ण कार्की  रथी बढुवाका लागि सिफारिसमा

सेनाका उपरथी बालकृष्ण कार्की  रथी बढुवाका लागि सिफारिसमा

सेनाका उपरथी बालकृष्ण कार्की  रथी बढुवाका लागि सिफारिसमा परेका छन।  कामु प्रधानसेनापति प्रभुराम शर्माले वरियताका आधारमा कार्कीको नाम रथी बढुवाका लागि सिफारिस गरेका हुन ।

सैनिक मुख्यालयले आइतबार उनी बिरुद्ध केही उजुरी भए जानकारी गराउन सूचना प्रकाशित गरेको छ ।

सेनामा आगामी असोज २६ मा सेनाका अर्कारथी ईश्वर हमालले अवकाश पाउंदैछन् । उनको ठाउँमा हाल सैनिक गूप्तचर महानिर्देशनालयको प्रमुख रहेका उपरथी सरोजप्रताप राणा तीन तारे जर्नेलमा बढुवा हुने लाईनमा छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.