सेनाको बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास

सेनाको बख्तरबन्द गाडीहरुको रोड ड्राइभिङ अभ्यास

पाली सेनाको मेकानाईज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु Armored Personal Carrier (APC) र Mine Protected Vehicle (MPV) मा सकलदर्जाहरुको Driving Skill अभिवृद्धि गर्न तथा उक्त गाडीहरुको Operational Readiness लाई कायम राख्‍नको निमित्त स्थानीय प्रशासन र प्रहरीसंगको समन्वयमा आवश्यकता अनुसार Road Driving अभ्यास सञ्चालन गर्ने गरेको नेपाली सेनाले जनाएकाे छ ।

 

सोही क्रममा सितापाईलामा तैनाथ गण तथा इटहरी, महोत्तरी, मकवानपुर, तनहुँ, बुटवल, नेपालगंज र धनगढीमा तैनाथ गुल्महरुले विभिन्‍न मितिहरुमा उक्त अभ्यास सञ्चालन गर्ने योजना रहेको  नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएकाे छ ।

 

साथै, उक्त अभ्यासहरुको संशोधित मिति र रुट योजना सम्बन्धमा https://www.nepalarmy.mil.np/ मा हेर्न सकिने पनि सेनाले दिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.