सहायकरथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

सहायकरथी विज्ञानदेव पाण्डे उपरथीमा बढुवा

सरकारले सहायकरथी विज्ञानदेव पाण्डेलाई बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो । यसअघि सैनिक प्रवक्ता रहेका पाण्डे हाल सेनाको मध्यपश्चिम पृतनाको कामु पृतनापती सम्हालिहरेका छन् ।

त्यस्तै बैठकले एक दर्जन सहायकरथीको सरुवा गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दियो । बैठकले एक जना महासेनानीलाई सहायकरथीमा बढुवा गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.