सैनिक कल्याणकारी कोषले माग्यो ६९ जना कर्मचारी

सैनिक कल्याणकारी कोषले माग्यो ६९ जना कर्मचारी

सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरूमा रिक्त रहेका पदमा पदपूर्तीका लागि कल्याणकारी योजना निर्देशनालयले दरखास्त आह्वान गरेको छ ।

निर्देशनालयले बुधवार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा ६९ जना कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूचना

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.