सेनाले बनायो जंगीअड्डामा ५४ कोठाको क्वारेन्टाइन

सेनाले बनायो जंगीअड्डामा ५४ कोठाको क्वारेन्टाइन

नेपाली सेनाले कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथाम तयारीका लागि क्वारेन्टाइन बनाएको छ।

सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ५४ कोठाको क्वारेन्टाइन बनाएको हो। सैनिक स्रोतका अनुसार सेनाका लागि क्वारेन्टाइन बनाइएको हो।

अस्थायी रूपमा बनाइएका कोठाहरूमा के कस्तो व्यवस्था गर्ने भनेर चिकित्सकहरूसँग छलफल गर्न बाँकी रहेकाे स्रोतले जनाएकाे छ ।

सेनाले बुधबार अस्थायी क्वारेन्टाइन सार्वजनिक गर्ने तयारी गरेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.