सेनापति थापा र भारतीय राजदूत कत्राबीच शिष्टाचार भेटवार्ता

सेनापति थापा र भारतीय राजदूत कत्राबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन कत्राले मंगलबार दिउँसो जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.