नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

नेपाली सेनाले यसरी मनायो टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

नेपाली सेनाले शुक्रबार सेना दिवस मनाएको छ।

सेना दिवस एवं शिवरात्रिको अवसरमा सैनिक मञ्‍च टुँडिखेलमा आयोजित विशेष समारोहमा सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन् ।

सेना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्री, सुरक्षा निकायका प्रमुखहरुलागयतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.