नेपाली सेनाको भिभिआइपी हवाई प्रदर्शनले उडान प्रभावित

नेपाली सेनाको भिभिआइपी हवाई प्रदर्शनले उडान प्रभावित

सैनिक दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको हवाई प्रदर्शनले काठमाडौंको हवाई ट्राफिक प्रभावित भएको छ ।

विमानस्थलले आज विहान १० बजेदेखि १२ बजेसम्म सेनाको भिभिआइपी हवाई प्रदर्शन हुने भएकाले एक नोटाम जारी गरी यो अवधिमा उडान अवरुद्ध हुने भन्दै एयरलाइन्सहरुलाई अग्रिम जानकारी दिएको हो ।

मौसम खुल्न ढिला भएर विहानैदेखि उडान प्रभावित भएको आज सेनाको प्रदर्शनले उडान धेरै प्रभावित भएको छ । उक्त सूचनाअनुसार अहिले काठमाडौंबाट जाने र आउने उडान प्रभावित भएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.