नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)

नेपाली सेनामा २२ सय बढी पदमा जागिर खुल्यो (विज्ञापनसहित)

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ ।

नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो। विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.