उपरथीमा बढुवा भएका सिंहलाई दज्र्यानी चिन्ह प्रदान

उपरथीमा बढुवा भएका सिंहलाई दज्र्यानी चिन्ह प्रदान

उपरथीमा बढुवा भएका विकास निर्माण निर्देशनालयका निर्देशक तथा इन्जिनियरिङ्ग विभागका निमित्त विभागीय प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

आइतबार जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सिंहलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.