चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला सशस्त्र प्रहरीद्धारा बरामद

चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला सशस्त्र प्रहरीद्धारा बरामद

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४ गते सशस्त्र प्रहरीले करिब ४ लाख रुपैयाँ बराबरको १८ सय ६० थान रुद्राक्षको माला बरामद गरेको छ ।

उक्त माला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबजारबाट खटिएको सशस्त्र प्रहरीले वेवारीसे अवस्थामा सीमा ईलाकाबाट बरामद गरेको हो ।
बरामद रुद्राक्षको माला त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.