पौडी खेल्ने क्रममा पोखरीमा डुवेकी एक बालिकाका एपीएफ टोलीद्वारो उद्वार

पौडी खेल्ने क्रममा पोखरीमा डुवेकी एक बालिकाका एपीएफ टोलीद्वारो उद्वार

रौतहट जिल्लाको गौर नगरपालिका ५ बडहवा पुल नजिकैको पोखरीबाट असोज १४ गते एपीएफ टोलीले एक बालिकालाई पोखरीबाट उद्वार गरेको छ ।
सोही ठाउँ बस्ने १५ वर्षिया मुस्कार कुमारी गुप्ता उक्त पोखरीमा पौडी खेल्ले क्रममा डुवेकी थिईन् ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक सुर्यबहादुर सेन वलीको कमाण्डमा खटिएको

एपीएफ टोलीले सो पोखरीबाट उनलाई अचेत अवस्थामा उद्वार गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.