सशस्त्रका २८ खेलाडीसहित ३६ जनामा काेराेना सङ्क्रमण

सशस्त्रका २८ खेलाडीसहित ३६ जनामा काेराेना सङ्क्रमण

सशस्त्र प्रहरी बल (एपीएफ)का २८ खेलाडीसहित ३६ जनामा काेराेना सङ्क्रमण भएको छ ।

नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ ।

भक्तपुरको दुवाकोटमा रहेको गुह्येश्वरी गणका २० जना र नीलवाराही गण कीर्तिपुरका १६ जना सशस्त्र प्रहरीमा कोरोनाकाे सङ्क्रमण देखिएको हाे । सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोट मा क्वारेन्टिनमा राखिएको थियाे ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.