सशस्त्र प्रहरी प्रवक्तामा डिआईजी प्रविणकुमार श्रेष्ठ

सशस्त्र प्रहरी प्रवक्तामा डिआईजी प्रविणकुमार श्रेष्ठ

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रविणकुमार श्रेष्ठ नियुक्त भएका छन् ।

नवनियुक्त प्रवक्ता डिआईजी श्रेष्ठलाई मोबाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.