
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागुऔषधसहित एक पक्राउ
मकवानपुर जिल्लाको हेटौडा उपहानगरपालिका १५ स्थित नयाँबस्तीबाट मंसीर १२ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही उपमहानगरपालिका २ संगम चोक बस्ने ३२ वर्षिय रामजी बानियाँ छन् ।उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गण हेक्वा मकवानपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
ना ४ ख ६१५४ नम्बरको यात्रुवाहक बसमा सवार निज बानियाँलाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १ सय ५० वटा, फेनारागन १ सय ५० वटा र १ सय ५० वटा नोफिन फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले त्यसवेला उनको साथबाट करीव एक लाख १२ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा समेत बरामद गरेको छ ।
एपीएफ टोलीले निज बानियाँलाई बरामद लागूऔषसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
अरु समाचार
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित भडरीयाबाट मंसीर २२ गते एपीए...
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसह...
सिरहा जिल्लाको सिरहा नरपालिका १७ स्थित खैरटोकाबाट मंसीर २१ गते एपीए...
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित एक पक्राउ
धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ भडरीबाट मंसीर २१ गते एपीएफ टोलीले...
एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद
रौतहट जिल्लाको राजदेवी नगरपालिका ६ सेडवास्थित सीमा ईलाकाबाट मंसीर २...
एपीएफ टोलीद्वारा एक थान पेस्तोल र पाँच राउ...
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–६ स्थित पुलमुनिबाट सशस्त्र प्रह...
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
झापा जिल्लाको मेचीनगर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट मंसीर १९ गते ...
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसह...
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सानो धवौलीबाट मंसीर १७ ...
एपीएफ टोलीद्वारा चोरीपैठारीको ल्यापटप बरामद
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट मंसीर १७ ग...