मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका एक कर्मचारी

मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका एक कर्मचारी

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी नहरमा मृतावस्थामा भेटिएका छन्।

सिमरा घर भई  ११ वर्षदेखि अस्पतालमा कार्यरत ३२ वर्षीय सूर्य मिश्र मृतअवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालमा बिजुली मर्मतको काम गर्दै आएका उनको शव शनिबार बिहान ११ बजे अस्पताल नजिक हुँदै बगेको  नहरमा भेटिएको थियो। शवलाई  भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले घटनाको छानविन गर्न माग गरेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.