पाँच दिनदेखि हराइरहेका पुरूष मृत फेला

पाँच दिनदेखि हराइरहेका पुरूष मृत फेला

पाँच दिनदेखि बेपता भएका कञ्चनपुरका एक पुरूष मृत फेला परेका छन्।

बेलौरी नगरपालिका- ७ का ५२ वर्षिय फागुराम चौधरी असार ६ गतेदेखि बेपत्ता थिए। उनको बुधबार साँझ सोही वडाको उखुबारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको मृत्यको कारण के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.