फेवातालमा एक पुरुषको शव फेला

फेवातालमा एक पुरुषको शव फेला

कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा सोमबार बिहान एक जनाको शव फेला परेको छ ।

नेपाली मुलको जस्ताे देखिने पहिचान खुल्न नसकेकाे अन्दाजी ४०/४५ वर्षीय पुरूषको शव लेकसाइडस्थित गौरीघाटमा फेला परेको प्रहरीले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.