गुल्मीमा महिला मृत भेटिइन्

गुल्मीमा महिला मृत भेटिइन्

गुल्मीमा एक जना महिला मृत अवस्थामा फेला परेकी छन् ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेकी हुन् । छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएकी थापा फागुन २६ गते घरबाट हिँडेकी थिइन् ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.