गण्डकी मेडिकल कलेजबाट ९ विद्यार्थी पक्राउ

गण्डकी मेडिकल कलेजबाट ९ विद्यार्थी पक्राउ

परीक्षा बहिस्कार गर्ने विद्यार्थीलाई प्रहरीले गण्डकी मेडिकल कलेजबाट पक्राउ गरेको छ।

एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा नौ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो।

केहीबेर परीक्षा हलमा बसेर विद्यार्थीहरु बाहिर निस्केरका थिए। पक्राउ परेका विद्यार्थीलाई प्रहरीले नाक प्रहरी चौकीमा राखेको बताइएको छ।

विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन्।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.