
प्रहरीका १४ एसएसपीको पदस्थापना, को–कहाँ ?
गृह मन्त्रालयले नेपाल प्रहरीका १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको पदस्थापना गरेको छ ।
प्रहरी उपरिक्षक (एसपी) बाट बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई गृह–मन्त्रालयले आइतबार पदस्थापन गरेको हो ।
मन्त्रालयको निर्णय अनुसार प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दीप भण्डारीलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा पदस्थापना गरेको छ ।
ssp-posting-janapad-2075-11-12ssp-transfer-janapad-2075-11-12
अरु समाचार
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...
पाँच दिनदेखि हराइरहेका पुरूष मृत फेला
पाँच दिनदेखि बेपता भएका कञ्चनपुरका एक पुरूष मृत फेला परेका छन्। बेल...
कपिलवस्तुमा एक महिला र एक पुरूषको शव फेला
कपिलवस्तुमा छुट्टाछुटै स्थानमा शनिबार दुई शव फेला परेका छन्। जिल्ला...