ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ट्रकले प्रदेश ३-०२- ००७ प ८४३ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका-१२ हरियाली बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएकी ३१ वर्षीया जमुना कार्कीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.