ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङमा करेन्ट लागेर एक जनाको मृत्यु

ताप्लेजुङ सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुवर रहेका छन् ।
आज दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा अप्रचौ खाम्दिम्बे र ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.