
बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षीय जनकराज भट्ट, सोही ठाउँ घर भएका ४० वर्षीय गङ्गादत भट्ट र बझाङको वित्थडचिर गाउँपालिका घर भएका २८ वर्षीया हरिस बोहरा घाइते भएका छन् ।
बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरा भन्ने ठाउँमा धनगढीबाट बझाङ आउने क्रममा जीप अनियन्त्रित भएर सडकभन्दा १५० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका जनकराज र गङ्गादत्तलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जनकबहादुर धामीले जानकारी दिनुभयो ।
अरु समाचार
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटाैैडामा कार्यर...
बोलेरो दुर्घटना, चारको मृत्यु, १८ घाइते
दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको म...
ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु
गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा...
ट्र्याक्टर दुर्घटनामा मृत्यु भएका चार जनाक...
पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घ...
करेन्ट लागेर दम्पत्तीको मृत्यु
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा आज बिहान करे...
भरतपुर दुर्घटना, दुईको मृत्यु, सात घाइते
भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडक...
बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा २ जनाको...
भरतपुर महानगरपालिका-२० नयाँ बजारस्थित सडकमा ना.३ ख ८३६० नम्बरको बस ...
बारपाकको राङरुङ भिरबाट जीप खस्दा दुई जनाको...
गोरखाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनाम...